Vutla
Laxmibhuwan sun chadi

नेपाल निजामति कर्मचारी संगठनको जिल्ला अध्यक्षमा अवस्थी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, पौष २४
नेपाल निजामति कर्मचारी संगठन बैतडीको ११औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । जिल्लाको पाटन स्थीत पाटन बहुमुखि क्याम्पसमा आयोजीत जिल्ला अधिवेशनले महेश अवस्थीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

समितिको खुल्ला उपाध्यक्षमा पदमसिंह कार्की र महिला उपाध्यक्षमा बिस्ना कुमारी विष्ट भण्डारी चयन भएकाछन् । यसैगरी सचिवमा प्रकाशसिंह कार्की तथा कोषाध्यक्षमा पुरुषोत्तम नाथ, सहसचिवमा अनिल बहादुर बोहरा चयन भएकाछन् भने अन्य सदस्य रहेकाछन् ।

आजै चक्रदेव जोसीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरीएको छ । यसअघि जिल्ला संयोजक समेत रहेका महेश अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद दामोदर भण्डारी रहनुभएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page