



मुक्तक
१_कुरै कुरा गरी फुट हाली फुटाई दिने रैछन ।एक अकाँसगँको विशवास अनि साथ छुटाई दिने रैछन ।दूस्मनी बढाउनेहरु बाट बच्न नजानी लह लहैमा लागेयो भने त । समुधुर सम्बन्ध पनि धागो टुटाए झै टुटाई दिने रैछन ।
२_% दु :खी जनता त जीन्दगी भरी यस्तै दु:ख भोग्न पनि सक्छौ । राम्ो काम गनेँहरुलाई फुलमाला लगाई पाउ ढोग्न पनि सक्छौ । पाटीँ जोडदै तोडदै कुसीं ताना तान खेल खेलीरहनेहरु लाई त । जिउदै चिहान घाट लान काँधमा जोख्न पनि सक्छौ
३_एक अर्कोलाई कुटपिटगरी थिच्न थाल्यो समाज !दुध हैन बियर हूस्की घिच्न थाल्यो समाज !!कसतो समाज बनाउन खोज्दै छन होला यहाँ “झन एक अरका को अस्तित्व मिच्न थाल्यो समाज !!
४ भन्छौ खुसी नै खुसी भएर हासिँरहनु ! दु:ख पीडा लुकाएर पनि बाचिरहनु !! अकैसँग प्रेम कहानी चलाउछौ अनि माया गर्न मान्छेलाइ भन्छौ कि ,, मनमा अरूलाइ बास नदेउ मनभरि मेरै माया साचिँरहनु !!
५ पहिरो रोक्न बलियो जरो बनाउनु छ ! नराम्रो बोल्नेसँग बोली खरो बनाउनु छ ! धम्की अनि घमन्ड देखाउनेहरुसँग ,,नडराई बोल्ने हिम्मत दरो बनाउनु छ !!




