Vutla
Laxmibhuwan sun chadi

सुन प्रतितोला आठ सय रुपैयाँ बढ्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

फागुन २६ शुक्रबार छापावाला सुनको मूल्य आठ सय रुपैयाँ बढेको छ।

जय भगवति मेलौली सुनचाँदी

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्ला दुई दिन घटेको सुनको मूल्य शुक्रबार बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबर भएकोमा बुधबार भने प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख एक एक हजार रुपैयाँमा कारोबार भएको थियो।

संघका अनुसार शुक्रबार चादीको मूल्य पाँच रुपैयाँले घटेको छ। बिहीबार एक हजार २२५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक हजार २२० रुपैयाँमा किनबेच भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page