Vutlaxapu
Laxmibhuwan sun chadi

सिगाशमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि माघ ७गते
बैतडीको सिगासमा हिजो मोटरसाईल दुर्घटना हुदा कञ्चनपुरका एक जनाको मृत्यु भएको छ । बझाङको देउलेक देखि बैतडीको सिगास गर्जे जोड्ने सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा परी कञ्चनपुरका २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो। दुर्घटना को कारण खुल्न सकेको छैन । प्रहरी घटनास्थलमा भएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रबक्ता एबम प्रहरी निरीक्षक दर्शन खड्का ले जानकारी दिएका छन्

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page