Vutla
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा बदेलको आक्रमणबाट चार जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:माघ १० गते
बैतडीको दोगडाकेदार गाउँपालिका १ मा बदेलको आक्रमणबाट ४ जना घाइते भएका छन् । स्थानिय प्रेम कार्कीका अनुसार घाइते हुनेमा वडा नं १ को घोरडी टोलका अन्ताजी ४५ वर्षीय बल बहादुर कार्की, ६५ वर्षीय मन्नाम जोसी, ५५ वर्षीय हरीदत्त जोसी र ४२ वर्षीय बिरभान सार्की रहेका छन् ।

मन्नाम जोसी र बल बहादुर कार्कीको अवस्था गम्भिर रहेको कार्कीले बताउनुभयो । उनिहरुलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । हरीदत्त जोसी र बिरभान सार्कीको अवस्था समान्य छ । आज साँझ ६ बजेको समयमा टोलमै पसेर बदेलले आक्रमण गरी गम्भिर घाइते बनाएको स्थानियहरुले बताएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page