Vutlaxapu
Laxmibhuwan sun chadi

पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । बुधवार काठमाडौँको मैजुवहालस्थित निवासबाट खाणलाई प्रहरीले पक्राउ गरेको थियो ।नेपाली कांग्रेका केन्द्रिय सदस्य समेत रहेका खाणलाई टेकुमै राखिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन खोज्ने गिरोहसँग सम्पर्क देखिएपछि खाण पक्राउ परेका हुन् ।खाण गृहमन्त्री हुँदा उनको स्वकीय सचिवको रूपमा कार्यरत नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।भुटानी शरणार्थीको आवरणमा ठगेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page