Vutlaxapu
Laxmibhuwan sun chadi

ने.क.पा.एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा भट्ट चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि :माँघ ११ एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन्।सोमबार बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो। भट्ट बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। यस्तै सोमबारको बैठकले १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न समेत निर्देशन दिएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page