Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको जनसंख्या २,४४,४००,

दश वर्षमा ०.२५ प्रतिसतले घट्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि:माघ १३ गते
बैतडीको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसंख्या ०.२५ प्रतिसतले घटेको हो ।
२०६८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या २,५०,८९८ रहेकोमा २०७८ को प्रारम्भिक नतिजा अनुसार २,४४,४०० रहेको जिल्ला जनगणना कार्यालय बैतडीका प्रमुख सुरेन्द्र पन्तले जानकारी दिनुभयो । यो प्रारम्भिक नतिजा रहेको र बिस्तृत नतिजा पछि आउने भएकाले थोरै घटबढ हुन सक्ने उहाले बैतडिबुलेटिन लाइ जानकारि दिनुभयो।
केन्द्रिय तथ्याङ्क बिभागले हिजो २०७८ को प्रारम्भिक नतिजा सार्बजनिक गरेको हो

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page