Vutla
Laxmibhuwan sun chadi

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्ने एमाले तयारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

 

जय भगवति मेलौली सुनचाँदी

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध गर्ने तयारी गरेको हो। साथै नेकपा एमालेले प्रधानमन्त्री दाहालले फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको लिपुलेक दिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि जवाफ माग्ने भएको छ।

 

आजबाट प्रतिनिधिसभाबैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ। अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page