Vutlaxapu
Laxmibhuwan sun chadi

ललिता निवास प्रकरणमा आरोपीलाई अदालत लगियो, अभियोग पत्र रुजु गरिँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपीलाई अदालतमा उपस्थित गराइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै १८ जना आरोपीतलाई अदालतमा उपस्थित गराएको हो । सरकारी वकिलले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्नका लागि अभियोग पत्र लगेको छ । अभियोगपत्र रुजु गर्ने काम भइरहेको जिल्ला अदालत काठमाडौँका सुचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए । २९० जना प्रतिवादी मध्ये १७ जना पक्राउ र अन्य फरार छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page