Vutlaxapu
Laxmibhuwan sun chadi

वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट खसेर एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ — वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अस्पतालको सीसीटीभी फुटेजमा उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको देखिएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान भएको छैन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

मिश्रका अनुसार ती पुरुषले आफूलाई बिरामीको कुरूवा भन्दै अस्पताल प्रवेश गरी छैटौं तलामा रहेको खुला स्थानबाट हामफालेको देखिएको छ । उनका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page