Vutlaxapu
Laxmibhuwan sun chadi

शिवनाथ गाउँपालिकाले फाल्गुन १ गतेदेखि नवनिर्मित भवनबाट सेवा दिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि फाल्गुन १ शिवनाथ गाउँपालिकाले फाल्गुन १ गते देखि नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु गरेको छ।उदघाटन गरेको छ । आज एक कार्यक्रमका विच नवनिर्मित प्रशासनिक भवनको उदघाटन गाउँपालिका अध्यक्ष कर्ण सिह साउद र उपाध्यक्ष कुस्मा चन्दले गरेका छन। नव निर्मित २ तले भवनमा सभाहल सहित १६ कोठा रहेका छन् । भवन २ करोड लागतमा निर्माण भएको हो।अहिले सम्म पालिकाले भाडाका घरवाट सेवा दिइरहेको र अवका दिनमा आफ्नै भवनबाट सेवाग्राहिलाई सेवा दिईने गाउँपालिका अध्यक्ष साउँदले बताए ।गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दँले भवन उद्घाटन कार्यक्रममा बोल्दै नव निर्मित भवनबाटै गाउँवासीलाई सेवा दिइने बताउनुभयो। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चारक्रमि एवंम सर्वसाधारणको सहभागिता रहेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page