Vutlaxapu
Laxmibhuwan sun chadi

तेक्वान्दो प्रतियोगितामा पञ्चेश्वरकी शिक्षा विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -चौथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीको पञ्चेश्वरकी शिक्षा चन्द प्रथम भएकी छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

काठमाण्डौँमा आज सम्पन्न भएको चौथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा पञ्चेश्वर गाउँपालिका-३ की चन्दले प्रथम स्थान हांसिल गरेकी हुन् ।

 

शिक्षाले स्वर्ण पदक जित्नु  बैतडीका लागि गौरवको बिषय भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको भनाई छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page