Vutlaxapu
Laxmibhuwan sun chadi

पश्चिमी वायु भित्रिने क्रममा, अझै केही दिन वर्षा हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं : नेपालमा अब विस्तारै पश्चिमी वायुको प्रभाव पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल इरानको पश्चिमी क्षेत्रमा रहेको जलवाष्पयुक्त वायु नेपाल पस्ने क्रममा रहेको देखिन्छ।

 

जय भगवति मेलौली सुनचाँदी

मौसमविद् गाविन्द झाका अनुसार नेपालबाट मनुसन पूर्ण बाहिरिएपछि पश्चिमी वायुको प्रभाव पर्नेछ। उक्त वायू नेपाल भित्रिएपछि पश्चिमी क्षेत्रमा वर्षा गराउने छ भने हिमाली क्षेत्रमा हिमपात गराउनेछ। पूर्णरूपमा भित्रिए यसले पूर्वी भेगमा पनि प्रभाव पार्नेछ ।

 

उक्त वायु भित्रिएपछि चिसो बढ्ने मौसमविद् झाले बताए । यस्तै नेपालका केही भुूभागमा अझै केही दिन हल्का वर्षाको सम्भावना देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भूभागमा अझै दुईतीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भवाना रहेको मौसमविद् झाले जानकारी दिए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page