Vutlaxapu
Laxmibhuwan sun chadi

प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख खर्च

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको प्रतिनिधि मण्डलको अमेरिका र चीन भ्रमणका क्रममा चार करोड ७४ लाख रूपैयाँ खर्च भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

अर्थ मन्त्रालयले प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डलको यस्तो भ्रमण खर्च भुक्तानीको लागि परराष्ट्र मन्त्रालयको नाममा यो रकम निकासा गरेको जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीको प्रतिनिधि मण्डलको भ्रमण खर्चबापतको रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

 

प्रधानमन्त्री भदौ ३० गते अमेरिका गएका थिए। त्यसपछि उनी त्यतैबाट असोज ५ गते चीन पुगेका थिए। १३ असोजमा मात्रै उनी नेपाल फर्किएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page