Vutlaxapu
Laxmibhuwan sun chadi

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाण्डाै – सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।

 

भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page