Vutlaxapu
Laxmibhuwan sun chadi

ललितपुरमा विदेशी महिला मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौँ । ललितपुरको मंगलबजारस्थित नकिबहालमा विदेशी महिला मृत फेला परेकी छन् । जर्मन घर भएकी एकजना महिला मृत अवस्थामा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने– ‘म पनि घटनास्थलमा जाँदै छु ।’नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् । अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत भैसकेको छैन । उनी १ वर्षदेखि त्यही बस्दै आएकी थिइन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page