



बैतडि: फागुन २८ बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेले शनिबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका कमिटि अध्यक्ष अर्जुन सिह मङ्गोला, नरेश औजीसहित १४ जना र नेकपा एकिकृत समाजवादीका नेता चमन भट्ट, र नेपाली कांग्रेकानेतागरी २१ जनाले एमाले प्रबेश गरेको एमाले बैतडीका प्रचार बिभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका कमिटि अध्यक्ष अर्जुन सिह मङ्गोला, नरेश औजीसहित १४ जना र नेकपा एकिकृत समाजवादीका नेता चमन भट्ट, र नेपाली कांग्रेकानेतागरी २१ जनाले एमाले प्रबेश गरेको एमाले बैतडीका प्रचार बिभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।कार्यक्रममा उपस्थित नेकपा एमालेका प्रदेश कमिटि अधयक्ष एवम बैतडीबाट संघिय सांसद दामोदर भण्डारी, बैतडी जिल्ला इन्चार्ज पुरन दयाल, सहइन्चार्ज एवम प्रदेश सांसद लिलाधर भट्ट, एमाले बेतडीका उपाधयक्ष रमिल बम लगायतका नेताहरुको सहभागिता रहेको थियो




