गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

एमाले बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भट्ट, सचिवमा धामी चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

फागुन २९ नेकपा (एमाले) बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा यज्ञ भट्ट (यदु) चयन भएका छन् ।
मा सम्पन्न सम्मेलनबाट भट्टको अध्यक्षताा २१ सदस्यीय कमिटी बनेको हो

उपाध्यक्षमा पार्वती धामी साउद र विरेन्द्र धानुक चयन भएका छन् । यस्तै सचिव रविन्द्र सिंह धामी,सहसचिवमा तपेन्द्र बिष्ट र कोषाध्यक्षमा रमेश माल रहने गरि १२ सदस्यीय कमिटी चयन गरिएको छ ।
सम्मेलनको प्रमुख अतिथि पुर्व मन्त्री एवंम एमाले पोलिटब्युरो सदस्य गणेश ठगुन्ना रहेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page