Vutlaxapu
Laxmibhuwan sun chadi

थापाथलीको प्रसूति अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा भेटियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट चोरी भएको शिशुको उद्धार भएको छ।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो।

जय भगवति मेलौली सुनचाँदी

काठमाडौं प्रहरीले मध्यरातमा उक्त शिशुको उद्धार गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार प्रहरीले ती शिशुलाई गएराति १२ बजे काठमाडौंको काँडाघारीबाट उद्धार गरेको हो। शिशु चोरी गर्ने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अस्पतालमा ती महिलाले केहीबेर बोकिदिने भनेर शिशु लिएकी थिइन्। दिउँसो १२ बजेतिर केहीबेर बोकिदिने भनेर शिशु लिएको ती महिला शिशु लिएर फरार भएकी थिइन्।

त्यसबारेमा करिब १ बजेतिर मात्रै प्रहरीलाई खबर भएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page