Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा २०४३ जना बालबालिकालाइ दादुरा रुबेला खोप लगाइने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा आजदेखि दादुरा रुबेला खोप अभियान सुरु गरिने भएको छ। आजदेखि सुरु गरिने खोप अभियानमा ९ महिनादेखी ५ वर्षउमेर समुहका २०४३ जना लक्षित बालबालिकालाई खोप लगाइने दोगडाकेदार गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

३५ वटा खोपकेन्द्रमा लगाइने खोप कार्यक्रममा स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको दोगडाकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । दादुरा-रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्दछ। दादुरा-रुबेला खोपको पूर्ण मात्रा लगाएर सुरक्षित हुन साथै ढुक्क भएर खोप लगाउन स्वास्थ्य शाखाले आग्रह गरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page