Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारका खेलकुद प्रशिक्षक नरेन्द्र करातेको राष्ट्रिय रेफ्रीमा चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाका खेलकुद प्रशिक्षक नरेन्द्र कार्की करातेको राष्ट्रिय रेफ्रीमा चयन भएका छन।

जय भगवति मेलौली सुनचाँदी

नेपाल कराते महासंघको आयोजनामा मदेश प्रदेशको महोत्तरि जिल्लाको बर्दिबासमा आयोजित छैटौं रास्टिय रेफ्री सेमिनार तथा कोच एक्रेडिटेसनको फागुन १४देखि १९सम्म चलेको सेमिनार परिक्षामा उत्कृष्ट अङ्क प्राप्त गरि कार्कि करातेको रास्ट्रिय रेफ्रीमा चयन भएका हुन।

करातेको राष्ट्रिय रेफ्रीमा चयन भएपछि नरेन्द्रले खेलकुद प्रशिक्षक बाट राष्ट्रिय रेफ्रीमा छनोट हुदा धेरै हौसला प्राप्त भएको बताए। साथै आगामि दिनहरुमा खेलकुदको विकासका निम्ति आफु सदैव लागिपर्ने समेत बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page