Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारका एक पुरुष सतबाँझमा मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका १ रिमका ३५ वर्षिय पुरुष मृत फेला परेका छन्। दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा सोमबार बिहान मृत फेला परेका हुन्।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन गएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन्।

 

आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्याइरिएर मृत्युु भएको प्रहरीको अनुमान रहेको छ। मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ। कुँवरका श्रीमतीको यसअघि नै मृत्युु भइसकेको र घरमा १ छोरा र १ छोरी रहेका छन।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page