Vutlaxapu
Laxmibhuwan sun chadi

मन्त्री दामोदर भण्डारी भोली गृहजिल्ला बैतडी आउदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आइतबार गृह जिल्ला बैतडी आउने भएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

२८ गते उद्घटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउने एमाले बैतडीले जनाएको छ ।

आइतबार बिहान धनगढीबाट आउने र सुदूरपहाडका अन्य जिल्लाहरुमा पनि स्वागत कार्यक्रम रहने नेकपा एमालेले जनाएको छ ।

तेश्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी बैतडी आउन लागेका नेकपा एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page