Vutlaxapu
Laxmibhuwan sun chadi

पर्शुराम नगरपालीकाको वैठकमा कुटाकुट: प्रमुख प्रशासकिय अधिकृत घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेल्धुरा -डडेल्धुरा जिल्लाको परशुराम नगरपालीकाको आजको वैठकमा उपस्थिति भएका व्यक्तिहरु विच कुटाकुट भएको छ।कुटपिट वाट वैठकका सदस्य सचिव एव प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशी घाइते भएका छन।उहाँको जोगवुडा अस्पतालमा उपचार भइ रहेको छ। काँग्रेस र माओवादी केन्द्र वाट प्रतिनिधित्व गर्ने नगरपालीकाका सदस्यहरु विच विगतमा पनि विवाद हातपात भएको भिडियोहरु वाहिर आएका थिए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page