Vutlaxapu
Laxmibhuwan sun chadi

रुखबाट खसेर बैतडीको सिगाशमा एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः रुखबाट खसेर बैतडीको सिगाशमा एक जनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–७ कुलाखोलाका करिब ३६ वर्षीय हरिभान ऐरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।शनिवार बिहान घर नजिकैको खरबारीमा स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको हो।

मृतक ऐरकाका श्रीमती र ४ छोराछोरी रहेको परिवारका सदस्यले बताएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page