Vutlaxapu
Laxmibhuwan sun chadi

संस्कृति जगेर्ना गर्न क्याम्पसको होली

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- हिन्दु परम्परामा असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने होली पर्वको रौनक बढेको छ।सोही अनुसार बैतडीको दोगडाकेदार गाउँपालिकाको एकमात्र क्याम्पस श्रीकोट बहुमुखी क्याम्पसले संस्कृती जगेर्ना गर्ने उदेश्यले क्याम्पसमा कार्यरत शिक्षक र अध्यनरत बिद्यार्थीहरुले होली खेलीरहेका छन।होलीबाट संकलन गरिएको रकम क्याम्पसको आवस्यक काममा खर्च गरिने स्वबियु सभापति शम्भु राज गिरिले बताए।

जय भगवति मेलौली सुनचाँदी

हिन्दु परम्परामा असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने होली पर्वलाई सुदूरपश्चिममा एक महत्त्वपूर्ण पर्वको रूपमा लिइने गरिन्छ ।

पुराणमा प्रसिद्ध त्रेतायुगका भक्त प्रह्लादको जीवनलीला अस्त गर्न लागेकी उनकै फुपू होलिकाले प्रह्लादलाई आगोमा जलाउन खोज्दा स्वयम् आफैं आगोमा जलेर खरानी भएको र भक्त प्रह्लाद सकुशल रहेको कथासँग जोडेर यस पर्वलाई बुझ्ने गरिन्छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page