Vutlaxapu
Laxmibhuwan sun chadi

तीन दिनसम्म मौसममा सुधार नहुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताए। झरी नपरेपनि आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार नहुने उनले बताए। तीन दिनपछि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको छ।

आज कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको थियो। काठमाडौँका विभिन्न स्थानमा आज बिहान (बिहीवार)सम्म पनि पानी परेको छ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page