Nagarjun
Laxmibhuwan sun chadi

तेजु विक मायालुको नयाँ देउडा गित देव भुमी सार्वजनिक(भिडियो सहित)

होटल गोल्डेन प्लाजा
नेपालगंज टेलरिङ्ग सेन्टर
न्यु सिद्ध लक्ष्मी सुनचाँदी गहना पसल

बैतडी- देउडा गायक तथा सर्जक तेजु विक (मायालु) को नयाँ गित देव भुमी सार्वजनिक भएको छ । विकको लय तथा शब्द शृजनामा चर्चित देउडा गायिका गौरी भट्ट र तेजु विक (मायालु)को आवाज रहेको उक्त देउडा गित सार्वजनिक भएको हो ।

बुधबार सम्झना म्युजिक फिल्मस् युटुव च्यानल मार्फत सो देउडा गित सार्वजनिक गरिएको हो ।

उक्त देउडा गितको भिडियोमा पदम बिष्ट र मिना क्षेत्रि बोहराले अभिनय गरेका छन् भने सो गितको निर्देशन तेजु विक मायालु स्वयमले नै गरेका हुन् ।

लक्ष्मी होटल पाटन

बैतडीको सुर्नया गाउँपालिका ७ पथरकोट घर भएका गायक तथा सर्जक विक २०६१ साल सांगितक क्षेत्रमा रहेका छन् ।

यसअघि उनले बजार ल्याएका गितहरु मध्ये छल्की रहेइ सुर्नया, घुमा कर्म घुमा, नेता छन् गफाडी लगायतका देउडा गितहरु चर्चित छन्।

भिडियो हेर्नुहोस्

पराम्बा फेसन गेलरि
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.