Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा नेपाल निजामती कर्मचारी संगठनको होली : संस्कृति जगेर्ना उदेश्य

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -हिन्दु परम्परामा असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने होली पर्वको रौनक बढेको छ।सोही अनुसार बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठनले संस्कृती जगेर्ना गर्ने उदेश्यले गाँउपालीकामा कार्यरत कर्मचारी सहित जनप्रतिनिधि होली खेलीरहेका छन।होलीबाट संकलन गरिएको रकम सामाजिक काममा खर्च गरिने नेपाल निजामती कर्मचारी संगठन बैतडी जिल्ला उपाध्यक्ष पदम सिंह कार्किले बताए।

जय भगवति मेलौली सुनचाँदी

हिन्दु परम्परामा असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने होली पर्वलाई सुदूरपश्चिममा एक महत्त्वपूर्ण पर्वको रूपमा लिइने गरिन्छ ।

पुराणमा प्रसिद्ध त्रेतायुगका भक्त प्रह्लादको जीवनलीला अस्त गर्न लागेकी उनकै फुपू होलिकाले प्रह्लादलाई आगोमा जलाउन खोज्दा स्वयम् आफैं आगोमा जलेर खरानी भएको र भक्त प्रह्लाद सकुशल रहेको कथासँग जोडेर यस पर्वलाई बुझ्ने गरिन्छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page