Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढी उपमहानगरका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन्।

जय भगवति मेलौली सुनचाँदी

हमालले जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएकीले खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन्।

हमालले ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा गोवा बस्नेले खोजी कार्यमा सहयोग गरिदिन उनले अपिल गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page