Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सिगासका बेपत्ता दुई बालक फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको सिगास गाउँपालिका–४का बेपत्ता भएका दुई बालक पाँच दिनपछि फेला परेका छन ।

यही चैत्र १२ गतेदेखि नै घरबाट विद्यालय जान्छु भनी हिडेका अन्दाजी १३ वर्षीय हरिश धामी र अन्ताजी ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

सिगास गाउँपालिका-१मा रहेका आफन्त खडक सिंह धामीको घरमा शनिबार आफै फर्किएर आएका गाँजरी प्रहरी चौकीले जनाएको छ ।

गत सोमबार बिहानै विद्यालयमा प्रयोगात्मक परीक्षा दिनभनी हिडेका थिए ।

सोमबार घरबाट हिडेका उनिहरु मंगलबार साँझ जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए । त्यहाबाट पनि भोलिपल्ट बिहानै भागेका दाजुभाइ आज आफै फर्किएर आएको आफन्त खडक सिंह धामीले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page