Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले शिवनाथ गाउँपालिका कमिटी अध्यक्षमा शुक्र सिँह साँउद चयन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमाले शिवनाथ गाउँपालिका कमिटीको दोस्रो अधिबेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेसनमा शुक्रसिँह साँउद सर्वसम्मत चयन भएका छन् ।

एमाले शिवनाथ गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट , उपाध्यक्षमा सुरेन्द्र सिँह साँउद, सचिवमा मानसिँह चाँड, उपसचिव गोपिराम सार्कि, उपसचिव कहुरा साँउद महता सहित ४१ सदस्यिय गाँउपालिका कमिटी सर्वसम्मत चयन गरिएको एमाले जिल्ला अध्यक्ष नरेश विकले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page