Vutlaxapu
Laxmibhuwan sun chadi

नागरिक उन्मुक्ति सुदुरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी बर्खास्त

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेतालाई पनि बर्खास्त गरेकी छिन्।

 

जय भगवति मेलौली सुनचाँदी

पार्टीको सम्पूर्ण अधिकार आफूमा केन्द्रीत रहेको झल्को दिँदै उनले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेकी हुन्। उनले आफ्नो पक्षका सांसदलाई तोकेकी सो जिम्मेवारीमा ल्याएकी छन्। उनले सांसद कैलाश चौधरीलाई संसदीय दलका नेता तोकेकी छन्। नाउपा अध्यक्ष श्रेष्ठले चैत्र २५ गते सोमवार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको बताएकी छन्।

 

घनश्यामको ठाउँमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय गरिएको पत्रमा उल्लेख छ। यसअघि उनले आफ्नै श्रीमान एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पद मुक्त गरेकी थिइन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page