Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको शिवनाथमा आँखा उपचार केन्द्र सञ्चालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीको शिवनाथमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । च्यारेटी हेल्थ फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा शिबनाथ गाँउपालिकाको कार्यालय सुल्लेखानमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

आँखा उपचार केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको गाँउपालिका अध्यक्ष कर्णसिह साउदले जानकारी दिए । केन्द्र सञ्चालन आएपछि अब आँखा अस्पताल सेवाको पहुँच भन्दा बाहिर रहेका जनतालाई सेवा लिन सहज हुने उनले बताए ।

आँखा उपचार केन्द्र मार्फत जनतालाई न्यूनतम शुल्कमा अन्धोपनबाट जोगाउने र दृष्ट्रि दोषको समयमै उपचार गराईने गाउँपालिकाले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page