समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०८१ बैशाख ६, बिहीबार १७:३६ 170 बैतडी -निकै विवादका विच मुख्यमन्त्रीमा दावी पेश गरेका समाजवादीका दिर्घ बहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।प्रदेश प्रमुख नजिर मियाँले उनलाई नियुक्त गरेका हुुन् ।