Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा दुई घरमा आगलागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः जंगलमा लागेको आगोबाट बैतडीको दुई घरमा आगलागी भएको छ।पञ्चेश्वर गाउँपालिका–४ भनकुडा स्थित जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो। सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीवार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको र उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page