Vutlaxapu
Laxmibhuwan sun chadi

निङ्गलाशैनी होलि कमिटी द्वारा संकलन रकमबाट साँस्कृतिक सामाग्री खरिद गरिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दसरथचन्द नगरपालिका वडा नम्बर २ मा निङ्गलाशैनी कमिटीले होलिबाट संकलन गरिएको रकम सांस्कृतिक सामाग्री खरिद गर्ने निर्णय गरेको छ।आज बसेको कमिटीको बैठकले उक्त निर्णय गरेको होलि कमिटी संयोजक ध्वज बहादुर थलालले बताए। चैत्र ७ गतेदेखि ११ गतेसम्म सामाजिक सद्दभाव कायम गर्ने र लोप हुँदै गएको सस्कृती जोगाउने  उद्देश्यले आयोजना गरिएको होली खेलेर ४७ हजार रकम संकलन भएको र उक्त रकमबाट कृतन मण्डलको सामग्री हारमोनियम , ढोलक तवला लगायत सामाग्री खरिद गर्ने निर्णय भएको  होलि कमिटी संयोजक थलालले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page