



बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका कमिटीको दोस्रो अधिबेशनबाट गाउँपालिकाकमिटी अध्यक्षमा धनबहादुर कार्की (कोब्रा)सर्वसम्मत चयन भएका छन्।
मंगलबार सम्पन्न अधिवेसनमा धनबहादुर कार्की सर्वसम्मत चयन भएका हुन ।यस्तै उपाध्यक्षमा भरत बहादुर बिष्ट,सचिवमा मोहन सिंह कार्की, उपसचिव डम्बर बहादुर कुँवर, उपसचिव शुशिला कुँवर मडै सहित ४५ सदस्यिय गाँउपालिका कमिटी सर्वसम्मत चयन भएका छन।




