Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दाेगडाकेदार वडा नं ७ काे वडा अधिबेशन जेठ१२ गते हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमाले दाेडाकेदार गाउँपालिका वडा नं ७ को वडा अधिबेशन जेठ १२ गते हुने भएको छ। एमाले दोगडाकेदार गाउँपालिका कमिटीले एक सुचना जारि गर्दै दाेगडाकेदार गाउँ पालिका वडा नं ७काे वडा अधिबेशन जेठ १२ गते हुने जानकारी गराएको हो। वडा अधिवेशन शनिबार बिहान ८ बजे दोगडाकेदार गाउँपालिका वडा नं ७ लाेटनपाटामा सम्पन्न हुने एमाले दोगडाकेदारले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page