Vutlaxapu
Laxmibhuwan sun chadi

होटल व्यवसायी थापाको निधन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

वैतडी – बैतडीको गोठलापानी बजारमा लामो समयदेखि होटल व्यवसाय गर्दै आउनुभएका होटल व्यवसायि करन थापाको मृत्यु भएको छ। बैतडी गोठलापानी बजारका पुराना होटल व्यवसायी थापाको गयराती हृदयघातका कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। थापा द्वन्दकालदेखी नेकपा माओवादीमा सकृय राजनिती गर्दै आएका थिए।

कम्युनिष्ट बिचारधारा भएका व्यवसायी थापा द्वन्दकालमा सदरमुकाममा होटल ब्यवसाय सँगै माओबादी आन्दोलनमा विशेष योगदान दिएका थिए। साथै थापाले बैतडी सदरमुकाम गोठलापानीमा आर्थिक अभाव भएका ब्यक्तिहरुलाइ निःशुल्क रुपमा खाना खुवाउने काम गर्थे।थापा पछिल्लो समयमा होटल ब्यवसाय संगै नेकपा एमालेको सकृय राजनिती गर्दै आएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page