Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा एमालेको सबै वडामा अधिवेशन सम्पन्न (कुन वडामा कस्को नेतृत्व)

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका कमिटीले सबै वडामा अधिवेशन सम्पन्न गरेको छ । सम्पन्न अधिवेशनबाट वडा नं १ मा उत्तम राज जोशीको नेतृत्वमा २५सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ।

यस्तै वडा नं २मा लोकेन्द्र विष्टको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी सर्बसम्मत चयन गरिएको छ।यस्तै वडा नं ३मा यस अघि नै करन राम भुलको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी चयन गरिएको थियो।

जय भगवति मेलौली सुनचाँदी

यस्तै वडा नं ४मा महेश बिष्टको नेतृत्वमा २१सदस्यीय वडा कमिटि सर्वसम्मत चयन गरिएको छ।यस्तै वडा नं ५मा कृष्ण बहादुर चन्दको नेतृत्वमा २३ सदस्यीय वडा कमिटी गठन गरिएको छ। यस्तै वडा नं ६ मा शुक्रबार गोकुल देव जोशिको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरिएको थियो।

यस्तै वडा नं ७मा हिक्मतसिंह कार्कीको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी चयन गरिएको छ।

यस्तै वडा न८ मा नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा १५ सदस्यीय वडा कमिटी चयन गरिएको छ। दोगडाकेदार गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष धन बहादुर कार्की (कोब्राले)बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page