Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दोगडाकेदारको इन्चार्जमा पुनः चन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -नेपाल कम्युनिष्ट पार्टी एमालेले बैतडीको दोगडाकेदारमा जनक चन्दलाइ पुन:पालिका इन्चार्जको जिम्मेवारी दिएको छ।आज बसेको जिल्ला कमिटी सचिवालयको बैठकले चन्दलाइ दोगडाकेदार गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको हो।

चन्दले बिगतमा पनि दोगडाकेदार गाउँपालिकामा पार्टीको लागी अहम भुमिका खेलेकै कारण पुन: जिम्मेवारी दिइएको एमालेले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page