Vutlaxapu
Laxmibhuwan sun chadi

गठबन्धनको अघिल्लो चुनाव भन्दा दोब्बर सिटमा अग्रता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

भारतको लोकसभा निर्वाचनमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन अघिल्लो चुनाव भन्दा दोब्बर सिटमा अग्रता लिएको छ।

जय भगवति मेलौली सुनचाँदी

मंगलबार बिहान साढे १० बजेसम्मको अपडेट अनुसार ५४३ मध्ये ५०६ सिटको गणना भइरहेको छ।

कंग्रेस नेतृत्वको गठबन्धनले सन् २०१९को लोक सभा निर्वाचनमा ९४ सिटमात्रै जितेको थियो। तर अहिले कंग्रेस नेतृत्वको इन्डियाले २१० सिटमा अग्रता लिइरहेको हो।

भारतीय जनता पार्टी नेतृत्वको एनडिए भने बहुमततर्फ अग्रसर छ। एनडिएले २७० सिटमा अग्रता लिइरहेको छ। एक सिटमा भने जितेको छ। यसअघि सन् २०१९मा भएको निर्वाचनमा एनडिएले ३५२ सिटमा जितेको थियो। अन्‍य दलहरूले ९७ सिट जितेकोमा अहिले २२ सिटमा मात्रै अग्रता कायम गरेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page