Vutlaxapu
Laxmibhuwan sun chadi

सर्पले डसेर कैलालीमा एक बालकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढीः कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।जिल्लाको बर्दगोरीया गाउँपालिका–३ रानिकुण्डाका १० वर्षीय दिपेश साउँदको मृत्यु भएको हो।उनलाई सुतेकोबेला सर्पले डसेको थियो। उनको उपचारकोक्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page