Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाले ल्यायो ५१ करोड २० हजार बजेट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ५१ करोड २० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

सोमबार गाउँसभाको १३ औं अधिवेशनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिएको छ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष पार्वती ऐरि कार्किले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन भने गाँउ पालिका प्रबक्ता दिनेश प्रसाद भट्टले आर्थिक विधेयक र विनियोजन विधेयकप्रस्तुत गरेका थिए ।

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page