Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा घाँस काट्ने जाने क्रममा एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ।दोगडाकेदार गाँउपालीका वडा न• १ रीम भदेलगडाकी ४० बर्षीया जुनकीरी भुलको घाँस काट्न जाने क्रममा गंगामाइत रातापैरा भिरबाट खसेको ढुङ्गाले टाउकोमा गम्भीर चोट लागि मृत्यु भएको हो। आज बिहान बिहान ११ :४५ बजे घरबाट घास काट्ने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर जुनकीरीको मृत्यु भएको ‌स्थानिय प्रेम कार्किले बताए।यो भन्दा पहिले आज भएको घटनास्थल भन्दा एक किलोमीटर टाढा रिम कार्की गाउँका लोक बहादुर कार्कीकी धर्मपत्नी पार्वती कार्की काे मिति साउन०९ गते दिउँसो १२:३० बजे (बुरुसाडी पानी फुट्टा)मा घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page