Vutlaxapu
Laxmibhuwan sun chadi

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली सोमबार साँझदेखि बिरामी भएका थिए।

जय भगवति मेलौली सुनचाँदी

ज्वरो आएपछि सोही दिन रगत परीक्षणका लागि पठाइएको थियो।

परीक्षणको रिपोर्ट आएको र प्रधानमन्त्रीलाई भाइरल ज्वरो आएको चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिइन्। ‘आज बिहान पनि मैले उहाँको स्वास्थ्य परीक्षण गरेको थिएँ। भाइरल ज्वरो हो।हिजोभन्दा केही बेटर भएको छ,’ डाक्टर सिंहले सेतोपाटीसँग भनिन्,‘अझै केही दिन बेड रेष्ट गर्न र भेटघाटहरू बन्द गर्न सुझाव दिएको छु।’

सिंहले प्रधानन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गर्दै आएकी छिन्। प्रधानमन्त्री ओलीले सोमबारदेखि अत्यावश्यकबाहेक सबै भेटघाटहरू बन्द गरेर निवासमै आराम गरिरहेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page