Vutlaxapu
Laxmibhuwan sun chadi

सुनको भाउ बढ्ने क्रम जारी, आइतबार एकैदिन प्रतितोला १७ सय रूपैयाँ वृद्धि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार पाँच रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page