Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा आगो ताप्ने क्रममा एक महिला घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुलाः दार्चुलामा आगो ताप्ने क्रममा एक महिला घाइते भएकी छन्।जिल्लाको लेकम गाउँपालिका–२ बिटोराकी ८१ वर्षीया बिस्ना ठगुन्ना घाइते भएकी हुन्। आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा आगो लाग्दा उनी घाइते भएकी प्रहरीले जनाएको छ। घाइते बिस्नालाइ उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page